Tuesday, April 21News That Matters

उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ

पूणर्पुष्टि, असोज २

उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका १२ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भदौ ३१ गते लिएको स्वाव संकलनमा पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । 

 

 

 

११ जनाको स्वा संकलन गरेकोमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यो सँगै सुनसरी बाराहक्षेत्र नगरपालिकामा पनि ४ जना कोरोना संक्रमण फैलिएको रिपोर्टले देखाएको छ ।