Tuesday, April 21News That Matters

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ३ गते । 

आज उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सवै भारतबाट आएर क्वारेन्टाईनमा बसेको बसेको बुझिएको छ । यो सँंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।