Wednesday, August 5News That Matters

उदयपुरमा १ः२० बाट मतगणना सुरु

पूर्णपुष्टि, मंसिर ५ गते ।
उदयपुरको क्षेत्र नं. १ मा सर्बदलीय बैठक पश्चात १२ बजे देखि मतगणना सुरु गरिने मतगणना १ः२० बाट सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटको त्रियुगा माबिमा मदगणना सुरु गरिएको हो ।
आइतबार सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्ला भर ५३.६ प्रतिशत मत खसेको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ९२ हजार २७७ मत खसेको छ । जसमध्ये क्षेत्र नं. १ को मतगणना बेलका नगरपालिकाबाट सुरु गरिएको छ ।
जिल्लाको क्षेत्र नं. २ को मतगणना उदयश्री क्याम्पस कटारीमा ३ बजे देखि सुरु गरिने जनाईको छ ।