Wednesday, July 29News That Matters

ओलीले स्पष्टीकरण सोधेपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो कडा प्रतिक्रिया

एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले आफ्नो मनखुसी काम गर्दै आएको आरोप लगाएकी छन्। ओलीले झाँक्रीलाई स्पष्टीकरण सोधेपछि उनले आफ्नो कुरा व्यक्त गरेलो छन्।

ओलीले अदालतमा समेत सेटिङ् मिलाएर पार्टी एकताको विरुद्ध निर्णय गराएको आरोप लगाइन।