Friday, June 12News That Matters

कटारीमा प्रमुखमा गठबन्धन उपप्रमुखमा एमाले अगाडी

पूर्णपुष्टि, जेठ ४
उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार राजेश चन्द्र क्षेष्ठले आग्रता लिदै आएका छन । गठबन्धनका उम्मेदवारले ६३५ मत प्राप्त गरेर आग्रता लिईरहेका छन । एमालेको उम्मेदवार ज्ञानेन्द्र क्षेष्ठले ५१३ मत प्राप्त गरी गठबन्धलाई पछ्याईरहेका छन ।

उपप्रमुखमा एमालेकी गिता खड्काले ६५० मतका साथ आग्रता बनाएकी छिन । एमालेकी उम्मेदवारलाई गठबधकका विनोद कटुवालले ५१२ मतका साथ पछ्याईरहेका छन । कटारी नगरपालिकामा २५७५२ मत खसेको छ ।