Friday, May 22News That Matters

कतारबाट १४५ नेपाली नेपाल आईपुग्यो

पूर्णपुष्टि, असार ९

आज कतारको दोहाबाट १ सय ४५ जना नेपालीहरु काठमाण्डौँ आईपुगेका छन् । कतारमा कोरोना र विभिन्न समस्यामा परेका मध्ये दूतावासले प्राथमिकताको आधारमा १ सय ४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।