Saturday, June 20News That Matters

करणी अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

पूर्णपुष्टि, साउन २९

रुपन्देहीमा जबरजस्ती करणी अभियोगमा आउँपालिकाका अध्यक्ष नै पक्राउ परका छन् । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) करणी अभियोगमा पक्राउ परका हुन् ।

शुक्लालाई करणी अभियोगमा बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुुभयो । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।