Thursday, July 2News That Matters

करेन्ट लागेर बालकको मृत्यु

पूर्णपुष्टि,फागुन २७

करेन्ट लागेर एक बालकको संखुवासभामा मृत्यु भएको छ । धर्मदेबी नगरपालिका–६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो ।

आज साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।