
पूर्णपुष्टि, जेठ २४ गते ।
आज कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ५ सय ८७ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३८, सुर्खेतका ९, जाजरकोटका ४, दैलेखका ४६ र डोल्पाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
विस्तृतमा तल हेर्नुस् :

