Tuesday, June 9News That Matters

काभ्रे केन्द्र बनाएर भूकम्पको झड्का

पूर्णपुष्टि,फागुन २१ । काभ्रे जिल्लालाई केन्द्रबिन्दु बनाएर पनौती आसपासको क्षेत्रमा भूकम्प गएको छ । आईतावर बिहान करिव ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।