
पूर्णपुष्टि,चैत्र ५
काभ्रेमा आज भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जिल्लाका केही ठाउँमा पनि महसुस भएको छ ।
