
पूर्णपुष्टि, २८ साउन । किरात राई कर्मचारी मन्चको अध्यक्षमा खिलराज राई र उपाध्यक्षमा कटारी नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती चयन भएको छ ।
मन्चको ५ औँ अधिबेशनबाट नेपाल सरकारका कर्मचारी राई र किराती नेतृत्वमा चयन भएको हो । यस्तै महिला उपाध्यक्ष कोपिला राई, महासचिव अविलाल राई सचिव, योग्यप्रसाद राई सचिव, जंग बहादुर राई कोषाध्यक्ष, ध्यानविर राई सह कोषाध्यक्ष, विश्वनाथ राई सह कोषाध्यक्ष, चन्द्रशेर राई सदस्य, रन्जना राई, सदन राई, हिराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, शान्तराज राई , रेखा राई, खम्बराज राई, पुजा राई, शकुन्तला राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, विनोद राई, विकास राई, तारादेवी राई, उषा कुमारी राई, धनमाया राई, मैयाँ राई, जितबहादुर राई रहेको छ ।
