Saturday, June 27News That Matters

कृष्णप्रसाद अधिकारीका हत्याका अभियुक्तलाई उच्च अदालतले दियो सफाइ

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अभियोग लागेकाहरुलाई उच्च अदालतले सफाइ दिएको छ । सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका अधिकारीको हत्यामा अभियोग लागेका १२ जनालाई सफाइ दिने स्रोतले बतायो ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिने हो ।