Thursday, June 11News That Matters

गाईघाटमा गठबन्धनको चुनवीसभा हुँदै

पूर्णपुष्टि, बैशाख २७
उदयपुरको गाईघाटमा माओवादी केन्द्र र एकिकृत समाजवादीको दुईदलीय गठबन्धनले आन चुनावीसभा गर्दैछ । त्रियुगा नगरपालिकामा माओवादी र एकिकृत समाजवादीले तालमेल गरी चुनावमा होमिएका छन् ।

चुनावीसभा हुनु अघि गठबन्धनले गाईघाट बजारमा ¥याली गर्नेछ । गठबन्धनको चुनावीसभा गाईघाटको पिपल चोकमा हुँदै छ । उक्त सभालाई गठबन्धनका मेयर पदको उम्मेदवार बलदेव चौधरी, उपमेयर पदकी उम्मेदवार गिता खड्का लगाएतले सम्बोधन गर्नेछन भने उनिहरुले आफ्ना चुनावी प्रतिवद्धता समेत पेश गर्नेछन् ।