Tuesday, April 21News That Matters

चट्याङले २ सय ३३ भेडा मरे

भदौ १७ गते ।

जाजरकोटको कुशेमा चट्याङ लागेर २ सय ३३ भेडा मरेको छ । कुशे गाउँपालिकाको पाटनमो हावाहुरीसँगै परेको चट्याङले भेडा मेरेको हो ।

अझै २ सय ५२ वटा भेडा हराइरहेको स्थानियले जनाएको छ । अचान परेको चट्याङले भेडा सखाप पारेपछि कृषकहरु चिन्तित भएका छन् ।

प्रखुम आय स्रोतकै रुपमा भेडा पालन व्यवसाय गर्दै आएका कृषकहरुको भेडा मरेपछि परिवार चलाउन समस्या हुने स्थानीयले बताएका छन् ।