Friday, June 12News That Matters

चौदण्डीमा एमाले ८ र काग्रेस २ वडामा विजयी

पूर्णपुष्टि, जेठ ५

चौदण्डीगढी नगरपालिकाको १० वडा मध्ये एमालेले ८ वडामा जितेको छ । चौदण्डीगढीको वडा नं. १ मा एमालेबाट सिताराम राई, २ मा हरी खड्का, ४ मा लङ्गराज राई, ५ मा तुलसी ढकाल , ७ मा केशव अधिकारी, ८ मा भगनाथ मगर, ९ मा प्रकाश राउत र १० मा धमेन्द्र खड्काले जित निकालेका छन । बाकीँ वडा नं ३ र ६ मा काग्रेसले जितेको छ । वडा नं ३ मा पर्शुराम राई र ६ मा अम्बर खड्का विजयी भएका छन ।