
पूर्णपुष्टि, वैशाख ९ गते ।
जनता समाजबादी पार्टीका केन्द्रिय नेता माओबादी केन्द्रमा प्रवेश भएका छन् । आज नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा जसपाका केन्द्रिय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी, यम बहादुर घर्ती मगर तथा प्रदेश समिती सदस्य दिलिप थापा मगरलाई प्रचण्डले पार्टीमा स्वागत गरेको हो । काठमाडांैमा आयोजित कार्यक्रममा पार्टीमा आउने साथी हरुलाइ उचित जिम्मेवारी दिने प्रचण्डले बताए । पछिल्लो समय आम जनतामा माओबादी केन्द्र प्रती आकर्षण बढ्दै गएको छ ।
