
पूर्णपुष्टि, असाेज ४ ।
त्रियुगा नगरपालिकाका शिक्षाकहरुले दशैकाे मुखमा तलब भत्ता नपाएकाे बताएका छन् । तलब भुक्तानीका बारेमा उच्च अदालतमा मुद्दा रहेकाले पालिकाले तलब राेकेकाे जनाइएकाे छ । तर शिक्षकहरुले कुनै पनि हालतमा तलब पाउनुपर्नेमा जाेड दिएका छन् ।
