
पूर्णपुष्टि, २५ कार्तिक ।
प्रतिवादीको सूचीमा रहेको चौदण्डीगढी नगरपालिका ४ का मदन राईलाई बेल्टार प्रहरीले पक्राउ गरेको छ । सार्वजानिक अपराधमा सजाए तोकिएको राई फरार अवस्थामा रहेका थिए । प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी सम्मानीत जिल्ला अदालतमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । राईलाई अदालतबाट मिति २०७३र०४र२४ गतेको फैसलाले रु २,०००र(दुई
हजार० जरिवाना तोकेका थिए ।
