Thursday, July 2News That Matters

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

पूर्णपुष्टि, असोज २९

नवनियुक्त मन्त्रिहरुले समथ लिनुभएको छ ।
हिजो नियुक्त हुनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा सपथ लिनुभएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।