Monday, July 6News That Matters

नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारण सभा आज

पूर्णपुष्टि,मंसिर २७

नेपाल पत्रकार माहासंघ शाखा उदयपुरको साधारण सभा शनिवार गाईघाटको चप्पनमा हुँदै छ । महासंघले  बिभिन्न कार्यक्रम तथा काम कार्वाहीको प्रतिवेदन प्रस्तुत गर्दे साधारण सभा गर्न लागिएको महासंघले जनाएको छ । सम्पूर्ण साधारण सदस्यहरुवीच सभा हुन लगेको हो ।

साधरण सभामा माहासंघले गरेको बार्षिक कार्ययोजनाको प्रतिवेदन, आर्थिक प्रतिवेदन पार्दशीता लगाएत विषयमा छलफल तथा अन्र्तक्रिया सहित कार्यक्रम गर्ने महासंघका अध्यक्ष भरत खड्काले जानकारी दिनुभएको छ ।