Thursday, May 28News That Matters

नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुग्याे

पूर्णपुष्टि, वैशाख २१ ।

नेपालगञ्जमा एकैदिन अाज १५ जनामा काेराेना संक्रमण पुष्टि भएपछि नेपालकाे काेराेना संक्रमितकाे संख्या ७५ पुगेकाे छ । ७ महिला र ८ पुरूष त्यहाँ संक्रमित फेला परेपछि संख्या ह्वात्तै बढेकाे हाे ।

९० जनाकाे स्वाव परिक्षणबाट १५ जना संक्रमित देखिएका हुन् । भेरी अस्पतालमा उनीहरूकाे स्वाव परिक्षण भएकाे थियाे । एसअघि त्यहाँ एकजना पुष्टि भएकाे थियाे ।