Sunday, June 28News That Matters

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि

पूर्णपुष्टि, जेठ २६ गते ।

आज नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त भएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएको मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको छ ।

आज थप २१ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो सँग नेपालमा डिस्चार्जको हुनेको संख्या ४ सय ८८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।