Monday, May 4News That Matters

नेपाली कांग्रेस सभापनि देउवा सिंगापुर प्रस्थान

पूर्णपुष्टि,जेष्ठ ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । गएराति १२ बजे स्वास्थ्य उपचारका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ ।