Sunday, May 17News That Matters

नेपाली राष्ट्रिय महिला टिमको लागि राम्रो मैका

पुर्णपुष्टि , फागुन १४

नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्क्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ को लागि राम्रो मैका रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिहिबार राष्ट्रिय महिला टिमको प्रशिक्षण गर्नलाई अस्ट्रेलियन नागरिक फिलिप्सलाई नियुक्त गरेको हो । फिलिप्स र एन्फाबिच कुराकानिमा नेपालीे महिला टिमले भारतमा हुने सन् २०२३ महिला एसियन कप खेल्ने राम्रो मैका रहेको फिलिप्सले बताउनुभयो ।

उहाँले भन्नभयो, “यो मैकालाई हामिले गुमाउन नहुने र  विकासको लागि यो अवसर एकदमै राम्रो हुने  उनको भनाई रहेको छ ।”

एसियन कप छनोटका लागि आगामि महिनाको २३ देखी २५ सेपटेम्बरमा गर्ने छ। आगामि बर्ष भारतमा हुने एसियन कपमा ८ टिमलाई टनोट गर्ने भएको छ ।

लिगमा खेलेका राम्रा खेलाडिहरुलाई अभ्यासमा समावेस गर्ने र उनिहरुलाई फरक तरिकाबाट अभ्यास गराउने, खेलडिको प्रतिभाको छनोट गर्ने र एसियन कपका लागि तयार पार्ने उहाँले बताउनुभयो । युवा खेलाडिको लागि पनि अवसर प्रदान गर्ने बतउनुभयो ।

महिला राष्ट्रिय टिमको स्टाईकर सावित्रा भण्डारीको चोटले गर्दा टिमलाई नोक्सान भएको उहाँले बताउनभयो । साम्बा एक उत्कृष्ट खेलाडि हुन् । उनि अस्टे«लियाको डब्लु लिग उच्चस्तरीय प्रतियोगिता खेल्न सक्ने क्षमता भएको एक महिला खेलाडि हुन् । उनको उपचार छिट्टै गनुपर्ने र फिल्डमा ल्याउनु पर्ने जनाइएको छ ।

सन् १९६३ मा जन्मिएका फिलिप्स अस्टे«लियको पुर्व फुटबलर हुन् । अस्ट्रेलियामा कम्युनिटी फुटबल स्थापना गर्नु भएको छ । उहाँको एकेडेमि लन्डनको किनिटिक फुटबल एकेडेमि, लिभरपुल र म्यानचेस्टर सिटि आदि संग समन्वय रहेको थियो ।

सन् १९७९ मा उहाँले संन्यास लिएर सिड्नी ओलम्पिकका लागि प्रशिक्षकमा रहेको थियो ।  मलेसियाको सुपर लिग टिमको प्रशिक्षकको स्थान सम्हालेको र सन् २०१५ मा पपुवा न्युगिनीको महिला राष्ट्रिय टिमको प्रशिक्षकको स्थान पनि सम्हालिसकेको उहाँ सन् २०१९ मा एन्फाको प्राविधिक निर्देशकमा नियुक्त हुनु भएको थियो । उहाँले त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक , प्रशिक्षण कार्यक्रम र एन्फाको अन्य प्राविधिक पक्षहरुको कार्य सम्हाल्नु भएको छ ।