Monday, April 20News That Matters

पहिलाे नेपाल टप सेफ अजुइहाङलाई बधाई तथा सम्मान

पूर्णपुष्टि,साउन २३ ।
नेपालकाे पहिलाे फुड रियालिटी शाे सेफ नेपालकाे उपाधी विजेता अजुइहाङ राईलाई स्काइनेट टिभि परिवारले आज बधाई ज्ञापन गरेकाे छ ।
स्काइनेट टिभि टिम प्रमुख उत्तम राईले खादा लगाई बधाई ज्ञापनसहित सम्मान गर्नुभयाे । त्यसैगरी टिभिका प्रस्ताेता जगत लामा र क्यामेरा/भिडियाे ईडिटर सुक्र तामाङले सम्मान गर्नुभयाे ।
किराँती माैलिक तथा नेपाली खाना परिकारहरुकाे खाेज अनुसन्धानसहित प्रतियाेतामा भाग लिएका राईले विजेता भएपछि धेरैकाे माया, सम्मान र हाैसला पाएकाे बताउनुभयाे । आफ्नाे सिपलाई नेपालमै प्रयाेग गरेर देशकाे लागि केही गर्ने साेच रहेकाे राईकाे भनाई छ ।