Saturday, April 25News That Matters

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

पूर्णपुष्टि, साउन २०

आगामी वर्ष जापानको टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।

पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुने तालिका सार्वजनिक गरेको छ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।