Wednesday, May 6News That Matters

पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

भदौ ११ गते ।

श्रममिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई सरकारले कार्यान्वयन गर्न निरीक्षणलाई कडाई गर्न थालेको छ । अधिकांश प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू नगरेको पाइएपछि अनुगमन तथा निरीक्षणमा कडाई गरेको हो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ ।

सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिक सम्बन्धी कानुन पहिला नै लागू भइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।