Tuesday, July 28News That Matters

फरार एक जना पक्राउ

उदयपुर, पुस १० गते ।

उदयपुरमा जबरजस्ति करणी गरी फरार रहेका एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका –९ गैरुन निबासी २१ वर्षीय उमेश सदा पक्राउ परेको हो ।

गत ८ गते मंगलबार स्थानीय एक जनालाई जबरजस्ति करणी गरी फरार रहेका सदालाई विशेष सुराकिको आधारमा पिक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सदामाथी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।