
उदयपुरका संघीय सांसद सुरेशकुमार राइ (हिमाल) नेपालकाे नयाँनक्सा सम्बन्धी संविधान संशाेधन प्रस्तावमा भाेट गरेकाे याे तस्विर अाजकाे ‘पूर्णपुष्टि फाेटाे फाेकस’ बनेकाे छ । नयाँ नक्सा जारी भएसंगै देशभर खुसियाली छाइरहदा उदयपुरमा पनि भब्यरूपले दिप प्रज्वलन कार्यक्रम गरेर उदयपुरबासी नागरिकहरूले खुसियाली मनाएका छन् ।
