Sunday, June 28News That Matters

फेरी सुनको भाउ बढ्यो

पूर्णपुष्टि, फागुन २२ गते । 

आज सुनको भाउ दुई सय बढेको छ । विहिबार सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढेपनि चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।