Sunday, June 14News That Matters

बगाहामा सुरक्षित आबास अन्तरगत २० घर बन्दै

पूर्णपुष्टि,चैत्र ७ । त्रियुगा नगरपालिका वडा नं. ४ स्थित बगाहामा सुरक्षित आबास अन्तरगत २० वटा घर बन्ने भएको छ । मंगलवार एक कार्यक्रम बिच नगर प्रमुख बसन्त कुमार बस्नेत र उप–प्रमुख महेश्वरी राईले संयुक्त उक्त घरको सिल्यानास गर्नुभएको हो ।

बगाहामा बन्न लागिएको २० वटा घर स्थानीय अति बिपन्न गरिव परिवारहरुको लागि निमार्ण गरिने बताइएको छ ।