Thursday, June 18News That Matters

बाजुराको विछिया केन्द्रविन्दु भई फेरि भूकप्मको धक्का महसुस

पूर्णपुष्टि,वैशा २१ । पछिल्लो समय बाजुरा जिल्लामा एक पछि अर्कोको गरि भुकम्पको धक्का महसुस भएको छ । आज बिहिवार बाजुराको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।