Monday, June 29News That Matters

बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन आग्रह

पूर्णपुष्टि, असार २६

अविरलत वर्षासँगै बाढी पहिरो आउने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले अहिले देशभर पानी परेको छ ।

देशको सवै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ । भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।