
पूर्णपुष्टि, जेठ २
उदयपुरको बेलकामा गठबन्धनले आग्रता बढाउँदै लगेको छ । गठबन्धनको अशोक कार्कीले ६३०१ मत प्राप्त गरेका छन भने एमालेका दुर्गा कुमार थापाले ४४४५ मत प्राप्त गरेका छन् ।
गठबन्धनका प्रमुखले १८५६ मतले आग्रता लिईरहेका छन । उपप्रमुखमा एमालेकी जिरा राईले ३९१९ मत प्राप्त गरेकी छन भने गठबन्धनका मनोज तामाङले ३८८० मत पाएका छन । उपप्रमुखमा एमालेकी जिरा राईले ३९ मतले आग्रता लिएकी छिन ।
