Sunday, June 28News That Matters

ब्राउनसुगर सहित एक जना पक्राउ

पुर्णपुष्टि , चैत ८

झापामा लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका–३ मा बसोबास गर्ने २६ वर्षीय सुवास लिम्बु पक्राउ परको हो ।

बुधवारेबाट खटिएको प्रहरीले टालीले शनिबार दिउँसो, ५ ग्राम ब्राउनसुगर सहित लिम्बुलाई पक्राउ गरेको थियो ।

पक्राउ परको माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।