Tuesday, July 7News That Matters

भारतको महाराष्ट्रमा नेपाली युवकको हत्या

पुर्णपुष्टि, माघ २ गते ।
भारतको महाराष्ट्रमा एक नेपाली युवकको हत्या भएको छ । हत्या हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएका १८ वर्षीय कमल बिक रहेका छन् ।

महाराष्ट्रको आलिबागमा पुष २६ गते बिकको हत्या भएको थियो । उनको साथिहरुले नै हत्या गरेको भन्दै आमा पार्वतीले माघ १ गते कमलका ४ जना साथि बिरुद्ध महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी थिईन् । उनिहरु सबैजना होटलमा काम गर्दै आएका थिए ।