Saturday, May 16News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ, माघ ११ गते ।

ताप्लेजुङ पाथिभरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक–४ डुम्रिसे निबासी ४७ बर्षीय राजमान तामाङको लडेर मृत्यु भएको हो ।

घोप्टे भिरमा खर काट्ने क्रममा शुक्रबार बिहान ११ बजे लडेर  घाईते भएका तामाङलाई उपचाराको क्रममा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।