Monday, May 11News That Matters

भोजपुरमा राई मृत फेला

भोजपुर, बैशाख ३१ गते ।

भोजपुरको टेम्केमैयुम गाउँपालिका–५ बनापालाका ३१ बर्षीय ममत राई  बाटोमा मृत फेला परेको छ ।  रुमला भन्ने ठाउँमा मंगलवार दिउँसो ४ बजे राई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

घटनाको जानकारी पाउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।