Wednesday, June 3News That Matters

मझुवागढीबाट देखिएको दिक्तेल बजार

काठमाडौं, फागुन २५ ।
किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ । तस्बिर रासस