
पूर्णपुष्टि, साउन ११ गते ।
आज राजधानीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध प्रदर्शन गरेको छ । सो संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डलपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका हो ।
उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
