Tuesday, May 5News That Matters

माइतीघर मण्डला शंकास्पद वस्तु फेला

साउन २२ गते ।

माईतीघर मण्डलामा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको माइतीघर मण्डला सेन्टजेभियर्स कलेज अगाडि बिहान शंकास्पद वस्तु फेला परेको हो । ठ

विहानै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डस्पोज गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

शंकास्पद वस्तु कस्ले राखेको भन्ने खुलेको छैन भने घटनाको अुनसन्धान भईरहेका प्रहरीले जनाएको छ ।