Sunday, May 17News That Matters

माेटरसाइकलमा सिंगल : फाेटाे फिचर

जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजाे बेलुका ८ बजेदेखि अगामी २५ गते बेलुका ८ बजेसम्मका लागि जारी गरेकाे सूचना अनुरूप माेटरसाइकलमा सिंगल यात्रा गरिरहेकाे यी दृष्यहरू ।  प्रशासनले तीन पांग्रेभन्दा माथिका सवारी साधन एकसाताका लागि बन्द गराएकाे छ । बजार, पसलहरू आज विहान १०: ०० देखि दिउसाे ३ : ०० बजेसम्म मात्र खुल्न दिएकाे छ ।