
पूणर्पुष्टि, भदौ १७
ओखलढुङगा मानेभन्याङ गाऊपालकिा ५ ताराबारी स्थति सद्धिचिरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही पालकिा ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हजिो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भरि घाईते भएकी उनको मसिन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो ।
मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नयिन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
