भदौ २२
निबन्ध लेखन प्रतियोगिता हुने बारे सूचना
यहि भदौ २९ गते पर्न गएको राष्ट्रिय वाल दिवसको अवसरमा कोभिड १९ ले बालबालिकाहरुमा पर्न गएको असर बारे निबन्धि लेखन प्रतियोगिता हुने भएको हुदा निवन्ध लेखन प्रतियोगितामा भाग लिन १८ बर्ष मुनिका सम्पूणर् त्रियुगा नगरक्षेत्रका वालवालिकाहरुमा यो सूचना आह्वान गरिन्छ ।
१ निवन्ध यहि भदौ २७ गते सम्म त्रियुगा नगरपालिकाको सामाजिक विकास शाखामा बुझाई सक्नु पर्ने छ ।
नोट ः प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई भदौ २९ गते पुरस्कृत गरिने जानकारी गराउँदछौ ।
