पूर्णपुष्टि,जेठ २८ गते ।
आज रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जनामा संक्रमण पुष्टि भएको
स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।