Tuesday, June 30News That Matters

लडेर १ जनाको मृत्यु

मोरङ, असोज १० 

मोरङ सुन्दर हरैचा–१२ स्थितमा बस्ने ३५ बर्षीय कुमार उरामनको लडेर मृत्यु भएको छ ।

हिजो दिउँसो करिब ४ बजे सोहि स्थानमा रहेको न्यु पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोर तर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।