Wednesday, June 3News That Matters

लहानमा श्रीमतीलाई तेल खन्याएर आगो लगाएको अभियोगमा चौधरी पक्राउ

पूर्णपुष्टि, चैत १३ ।
श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको अभियोगमा लहानबाट एक जना पक्राउ परको छ । सिरहा लहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुतिरहेको अवस्थामा चौधरीले ३० वर्षीया श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको महानगरीय प्रभाग कपनले जनाएको छ । घाइते भएकी महिलाको साँखुस्थित पुष्पा मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।