
पूर्णपुष्टि, चैत २९
मोरङमा लागुऔषधसहित एक युवा पक्राउ परेको छ । बिराटनगर महा नगरपालिका–१५ हुलास चोक स्थितबाट हिजो बेलुका ५ बजे पथरी शनिश्चरे–९ का २२ बर्षीय कुसुवार माझी लागूऔषध नाईट्राभेटसहित पक्राउ परेको हो ।
उनलाई लागूऔषध नाईट्राभेट–१२१ चक्कीसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
