Friday, June 12News That Matters

लिम्चुङबुङको अध्यक्षमा कसले कति मत पाए ?

पूर्णपुष्टि, जेठ ४ गते ।
लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका मेजर राई २०५१ मत प्राप्त गरि विजयी भैसकेका छन् । अन्य आकाक्षीले पाएको मध्ये नेकपा एमालेका राजकुमार राईले १५८९ मत ल्याएका छन् । स्वतन्त्रबाट (जेब्रा चिन्ह) होमबहादुर राईले ६१९ मत ल्याए भने राप्रपाका मनदिप राईले ७ मत मात्रै प्राप्त गरेका थिए ।